आत्मनिर्भर बन्दै दृष्टिविहीन

मोरङ — पथरीशनिश्चरे ७ उत्तमचोकका दृष्टिविहीन ४४ वर्षीय सुकबहादुर लिम्बूलाई अहिले मुढा बनाउन भ्याइनभ्याइ छ  । चाडपर्वको बेला बजारमा मुढाको माग बढेकाले उनी दिनरात मुढा बनाउन तल्लीन छन्  । मोरङको पथरीशनिश्चरे ७ उत्तमचोकका दृष्टिविहीन सुकबहादुर लिम्बू मुढा बनाउँदै । तस्बिर : देवनारायण/कान्तिपुर ९ वर्षको उमेरमा आँखा पाक्ने रोगको उपचार नहुँदा दुइटै आँखाको ज्योति गुमाएका उनले ३० … Continue reading आत्मनिर्भर बन्दै दृष्टिविहीन